News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको कौशलटारमा गुडिरहेको बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको छ ।
- भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बसमा धुवाँ आउनुको कारण बुझ्ने प्रयास भइरहेको छ ।
१० कात्तिक, काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ आएको छ ।
भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार बा३ख ९६६३ नम्बरको बसमा एक्कासि धुवाँ आएको हो ।
बसमा के कारणले धुवाँ आएको भन्नेबार बुझ्ने प्रयास भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4