+

एनपीएल मैदानमा दर्शकको खुसी (तस्वीरहरू)

२०८३ कात्तिक  ११ गते २०:०६ २०८३ कात्तिक ११ गते २०:०६

खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् ।

११ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार साँझ सुदूरपश्चिम रोयल्स र सुदूरपश्चिम रोयल्सबीच खेल भइरहेको छ । जारी खेलअन्तर्गत टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको पोखराले सुदूरपश्चिमसामू १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।

खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् ।

यस्तै, पोखराका समर्थकले पनि स्टेडियममा आफ्नो सहभागितालाई सक्रिय पार्दै समर्थन गरिरहेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले र विकाश श्रेष्ठ/अनलाइनखबर

एनपिएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय