+
+
Shares

मिडियाका मुख थुन्ने गतिविधि सह्य छैनन् : क्रान्तिशिखा धिताल

‘मिडियाको मुख थुन्न जे-जस्ता गतिविधि भए, ती सही र सह्य छैनन्’, उनले लेखेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २१:१३

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सञ्चारमाध्यमको मुख थुन्ने गतिविधि स्वीकार्य नहुने बताएकी छन् ।

फेसबुकमार्फत पत्रकार पक्राउको विरोध जनाउँदै उनले यो अभिव्यक्ति दिएकी हुन् ।

‘मिडियाको मुख थुन्न जे–जस्ता गतिविधि भए, ती सही र सह्य छैनन्’, उनले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?