News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विनिमयदरमा अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा तोकेको छ ।
- युरोपियन युरोको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा पुगेको छ ।
- बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढेको छ ।
युरो, पाउण्ड र स्विस फ्र्यांकको भाउ पनि हिजोको तुलनामा बढेको छ ।
आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा थियो ।
आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा थियो ।
आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा छ । हिजो बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा थियो ।
स्विस फ्र्यांकको भाउ पनि आज बढेको छ । आज स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा छ । हिजो स्विस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८५ रुपैयाँ ५६ पैसा थियो ।
अस्ट्रेलियन डलरको भाउ पनि आज बढेको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३ र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा थियो ।
आज क्यानेडियन डलरको भाउ पनि बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा थियो ।
आज सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा छ । हिजो सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ११ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा थियो ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया 4