+
+
Shares

जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते ११:१४

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् ।

उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?