+
+

‘पीके’ले पहिलो दिन कमायो २६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ६ गते ८:५७

sanjay datt pkमुम्बई । अमिर खान अभिनित पछिल्लो फिल्म ‘पिके’ले प्रदर्शनको पहिलो दिन २६.६३ करोड कमाइ गरेको विभिन्न एजेन्सीले जनाएका छन् ।
राजकुमार हिरानीको निर्देशनमा बनेको यस फिल्ममा अमिर खान, अनुश्का शर्मा, सञ्जय दत्त, वोमन इरानी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।
शुक्रवारबाट रिलिज भएको यो फिल्म अहिले पाँच हजार दुईसय पर्दावाट रिलिज भएका छन् । राम्रो कथा, कलाकारको सहज अभिनय र हाँस्यरस भएकोले पिकेप्रति दर्शकको आकर्षण बढेको फिल्म समिक्षको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?