+
+

झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते ८:१७

playing

अगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने विशेष रह्यो ।

बेलायतमा हिजो उधुम झरी पर्यो र अझै केही दिन यस्तै झरी परिरहने पूर्वानुमान गरिएको छ । झरीले रुझाएपछि बैशालु युवायुवतीलाई के चाहियो ? उनीहरुले हिलोमा लडिबुडी गर्दै आफ्नै जवानीको प्यास मेटाउन पछि परेनन् ।

हेरौँ संगीत पर्वको निहुँमा हिलोमा मस्ती गरिरहेका बेलायती तन्नेरीका तस्वीरहरु :

playing2

playing3

playing4

playing5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?