+
+

आइतबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते ६:२०

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले १४९ मुलुकसँग ब्यापारघाटा, पुँजी बजारमा संयुक्त कोष आउँदै, प्याज उपभोक्ता मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ, बैंकका २७ कर्मचारी कारबाही शीर्षकमा प्रमुख समाचार छापेका छन् ।

कारोबार दैनिकमा १४९ मुलुकसँग ब्यापारघाटा, डलर पीपीए नीति बनाउन फेरि अर्को समिति, प्रेस काउन्सिलविरुद्ध मिडिया सोसाइटी, दोलखामा भोकमरी संकेत, भूकम्पपछि अत्याधिक घटे पर्यटक लगायतका खबर छन् ।

नागरिक दैनिकमा अगि्रम भूक्ताी नदिए काम रोक्छौं, पुँजी बजारमा संयुक्त कोष आउँदै, ३४ मध्ये ३० कर्मचारी अनपस्थित, गोलभेडाले भाउ पाएन, कालोबजारी रोक्दै सहकारी, साल्ट टे्रडिङले गोदामको मल बाँड्यो, चीनसँग लिइने ऋणको ब्याज २ प्रतिशत लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा धुरुक्कै रुवायो प्याजलेः उपभोक्त मूल्य प्रतिकिलो एक सय ५०, नेपाल-कोरिया श्रम सम्झौता नविकरण, पाँच वर्षमा पनि बनेन खाद्य परीक्षण प्रयोगशाला, चरिकोटमा खुल्यो भूकम्प प्रतिरोधी होटल लगायतका खबर छन् ।

अभियान दैनिकमा बढ्यो रियल स्टेटमा बैंकको कर्जा प्रवाह, सफ्टवेयरको गुणस्तर निर्धारण संयन्त्रको अभाव, वैदेशिक रोजगारबाट फर्कनेहरु सुन तस्करीमा, घरेलुमा ४४ हजारभन्दा बढी उद्योग दर्ता लगायतका खबर छन् ।

नयाँ पत्रिकामा सार्वजनिक सवारी यातायातलाई पर्यटन क्षेत्रको मान्यता, भन्सारका २७ कर्मचारी कारबाहीमा, साढे चार करोड लगानीको जैविक मल उद्योग बन्द, कृषिमा ३ करोड ७४ लाख अनुदान, घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी लगायतका खबर छन् ।

eco0

eco1

eco2

eco3

eco4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?