+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

राष्ट्रसंघबाट फर्कनासाथ राजीनामा दिन्छु : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १३:४५

Susil koirala

४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघको महासभामा भाग लिएर फर्कनासाथ राजीनामा दिने बताएका छन् ।

बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो बताएका हुन् ।

संविधान बनेलगतै आफूले राजीनामा दिने भनेको तर, प्रमुख दलका नेताहरुले राष्ट्र संघको महासभामा गएर नेपालमा संविधान बनेको जानकारी गराउन आग्रह गरेको उनले बैठकमा बताए ।

कोइरालाले राष्ट्रसंघीय महासभामा भाग लिएर आएलगतै नयाँ सरकार गठन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?