+

अन्तिम मिनेटको गोलसँगै मनाङ विजयी

२०७२ असोज  १८ गते १७:०१ २०७२ असोज १८ गते १७:०१
अन्तिम मिनेटको गोलसँगै मनाङ विजयी

MMC-Vs-APF

१८ असोज, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

सोमबार भएको खेलमा मनाङले एपीएफमाथि १-० को जित हात पारेको हो । मनाङको जितमा खेलको अन्तिम मिनेटमा रुपेश केसीले गोल गरेका थिए ।

जितसँगै मनाङ १२ खेलबाट २२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ भने एपीएफ २० अंकका साथ पाँचौं स्थानमा छ । एक खेल बढी खेलेको लिग लिडर थ्रीस्टारको २६ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय