+
+

बुधबारका दैनिक पत्रिकामा बिजनेस खबर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ६:२६

राजधानीबाट बुधबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले नाकाबन्दीले निजी क्षेत्रमा पारेको नोक्सानीका खबरलाई नै प्राथमिकताका साथ छापेका छन् ।

अभियान दैनिकमा नाकाबन्दीले निजी क्षेत्रको खर्बौं नोक्सानी, साउनमा विप्रषण वृद्धिदर साढे २६ प्रतिशत, होटल ब्यवसाय बन्द हुने अवस्था, अढाइ महिनामा ५५ प्रतिशत आयोजना स्वीकृत, निजी क्षेत्रलाई बेवास्ता गर्दा देश आत्मनिर्भर बन्न नसकेको मुरारकाको भनाइ, नियमविपरीत अस्पताललाई हटलाइन सेवा लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा ओझेलमा पर्यो पुनर्निर्माण, बारपाकमा एकीकृत बस्ती बसाउने तयारी, मर्जरभन्दा बोनस र हकप्रदमा जोड, सवारी साधनले तिरेनन् जरिवाना, ब्यवसाय चलाउन नसकिने भनाइ लगायतका खबर छन् ।

नयाँ पत्रिकामा उद्योगका साँचो सरकारलाई बुझाउने चेतावनी, सञ्चार उपकरण आयातमा विदेशी मुद्रा अपचलनको आशंका, प्रक्रिया पूरा नगरी प्राधिकरण कार्यकारी हटाउने प्रस्ताव, माइ जलविद्युत आयोजना राष्ट्रिय प्रशारणमा, नेप्सेमा १२.४८ अंक गिरावट लगायतका खबर छन् ।

eco1

eco2

eco3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?