२३ असोज, काठमाडौं । लामो दूरीमा चल्ने अधिकांश बस तथा मालबाहक सवारीसाधन उपत्यका भित्रिँदा अधिकांशको अगाडिको सिसा सद्दे देख्न पाइँदैन ।
धरान, विराटनगर, सिरहा, नेपालगन्ज, धनगढी, राजविराजलगायत स्थानबाट चल्ने लामो दूरीको अधिकांश बसका अगा८िका सिसा उपत्इका भित्रिँदा सद्दे नभएको जानकारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दिएको अन्नपूर्ण पोस्टमा खबर छ । उनका अनुसार दैनिक सयदेखि एक सय २० वटा बसको सिसा तोडफोड हुने गरेको छ ।
अगाडिको सीसाको मूल्य ६० हजार रुपैयाँभन्दा बढी पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4