+
+

प्रधानमन्त्री प्रचण्डलाई बेलायती राजदूतको बधाई

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २१ गते ९:५१

richard morish_prachanda

२१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले बधाई दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डको निवास लाजिम्पाट पुगेका उनीहरुले बधाई एवं कार्यकाल सफलताको सुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले बधाईको लागि मोरिस र मार्जेटी लाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?