८ फागुन, सोमबारका लागि तय भएको अनलाइन पत्रकार संघको अधिवेशन सरेको छ । प्रेस युनियनले पत्रकार महासंघमा तालाबन्दी गरेका कारण अधिवेशन शनिबारसम्मका लागि सारिएको संघले जनाएको छ ।
अधिवेशन युनियन हाउस अनामनगरमा हुनेछ ।
अहिले पत्रकार महासंघको देशभर जिल्ला शाखाहरुको अधिवेशन भइरहेको छ ।