+
+

पाकिस्तानमा विस्फोट, २२ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १८ गते १६:२९

१८ चैत, काठमाडौं । पाकिस्तानको पाराचिनारस्थित एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु भएको छ ।

बम महिलाहरुको प्रवेश द्वारमा राखिएको थियो । विस्फोटमा परी ७० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ ।

सेनालका जवानहरु उद्दारमा जुटेका छन् । शुक्रबारको जवाजका लागि मानिसहरु मस्जिदमा जम्मा भएका बेला विस्फोट भएको अधिकारीहरुले बताएका छन् ।

पाराचिनार पाकिस्तानको उत्तर पश्चिममा पर्ने आदिवासी इलाका हो, जहाँ शिया बाहुल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?