+
+

अष्टलक्ष्मी शाक्य प्रदेशसभा सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २४ गते ०:५७


२४ मंसिर, काठमाडाैं । नेकपा एमालेकी उपाध्यक्ष काठमाडौं क्षेत्र नम्बर ८ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले ५ हजार १६९ मत पाएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले ३६६९ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका प्रकाश रिमाल रहे, उनले २ हजार ६२१ मत पाए ।

प्रदेशसभामा निर्वाचित शाक्यलाई एमालेले प्रदेश ३ को भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?