Comments Add Comment

अब घरभित्र बेडरुममात्र होइन, अण्डरवेयर रुम !

सायद उनीहरु दुनियाका सबैभन्दा सुखी, खुसी तथा शौखिन जोडी हुन् । बेलायती पूर्व फुटबलर डेभिड बेकह्याम र उनकी पत्नी मोडेल भिक्टोरिया बेकह्यामले ६० हजार पाउण्ड अर्थात् झण्डै ८२ लाख रुपैयाँ खर्च गरेर आफ्नो भव्य महलभित्र आफ्ना भित्री वस्त्र राख्ने छट्टै अण्डरवेयर रुम बनाएका छन् ।

कोस्टवल्ड गाउँमा रहेको उनीहरुको ६० लाख पाउण्डको घरमा उनीहरुले अण्डरवेयर रुम बनाएका हुन् ।

स्मरण रहोस् यो घरभित्र यसअघि नै मसाज रुम र क्याटवाक कक्ष रहेको छ । भिक्टोरियाको बेडरुम नजिकै उनका डिजाइनका पहिरनको छट्टुै कक्ष रहेको छ । त्यस्तै अर्को कोठा उनका ब्याग र जुत्ताको लागि छन् ।

स्मरण रहोस् ४२ वषर्ीय डेभिड बेकह्याम र उनीभन्दा एक वर्षर् जेठी भिक्टोरियाले गत वर्ष यो घर किनेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment