
३ माघ, काठमाडौं । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो फेरि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।
बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4