+
+

ओली एमाले संसदीय दलको नेता चयन

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १३:३७

३ फागुन, काठमाडौं । एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् ।

बिहीबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो ।

बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ओली बिहीबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?