+
+

पोखरामा मनाइयो वुद्धजयन्ती (९ तस्वीर)

युनिस गुरुङ युनिस गुरुङ
२०७५ वैशाख १७ गते १३:२२

१७ वैशाख, काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् बुद्ध जयन्ती । गौतम बुद्ध जन्मिएको, ज्ञान प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन आज वौद्ध जयन्तीको रुपमा देशका धेरै ठाउँमा मनाइन्छ ।

वुद्ध जयन्तीको दिन देशका विभिन्न चैत्य, गुम्बाहरुमा वुद्ध जयन्ती विशेष कार्यक्रम गरिएको छ । वौद्ध धर्माबलम्बीहरुले आजको दिनलाई पवित्र पर्वको रुपमा मनाउँछन् । पोखराका वौद्ध धर्मावलम्बीहरुले पनि आज वुद्ध जयन्ती मनाएका छन् ।

हेर्नुस् तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?