१६ साउन, काठमाडौं । भूकम्पमा भत्किएको धरहराको बाँकी भागलाई बुधबार त्रिपालले ढाकिएको छ ।
काठमाडौं महानगरपालिकाले धरहराको उक्त भाग पानीले गलेर भत्किने भएपछि जोगाउन त्रिपालले ढाकेको हो ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा भत्किँदा त्यसको पुछारको केही भागमात्र बाँकी छ ।
धरहराको उक्त स्वरुपलाई जोगाउन त्रिपालले छोपिएको हो । धरहरा त्रिपालले छोप्न महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी पनि पुगेकी थिइन् ।
हेर्नुस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4