+
+

नम्रताले रेड कार्पेटमा किन सबैको ध्यान खिचिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १२:५५

बिहिबार बेलुकी नायिका नम्रता श्रेष्ठ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रिमियरमा पुगिन् । नम्रता निर्देशक दिनेश राउत, हेमराज वीसीको साथमा रेड कार्पेटमा पुगेकी थिइन् ।

रेड कार्पेटमा नम्रताले सबैको ध्यान खिचिन् । आखिर किन त ? नम्रता सार्वजनिक कार्यक्रममा खासै पुग्दिनन् । यसैले पनि मिडियाका लागि उनको तस्बिर विशेष हुन्छ । अर्कोतिर, चलचित्र ‘जाइरा’का लागि नम्रताले कपाल काटेकी थिइन् । नम्रताको कपाल स्टाइल अहिले गज्जबको देखिएको छ ।

अर्कोतिर, नम्रता रेड कार्पेटमा खुलेको पहिरनमा पुगेकी थिइन् । नम्रताको खुलेको पहिरनले पनि सबैको ध्यान खिचेको थियो । नम्रता कमै मात्र यती हट बनेर पुग्ने गर्छिन् ।

नम्रता अभिनित चलचित्र ‘जाइरा र प्रसाद’ मंसिरमा रिलिज हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?