+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘कथा काठमाण्डु’ रिलिज, प्रियंकाको मनमा उत्सुकता, उत्साह र डर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते ११:१५

नायिका प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कथा काठमाण्डु’ आजबाट रिलिज भएको छ । चलचित्र रिलिज हुँदै गर्दा नायिका कार्कीले आफ्नो मनमा उत्सकुता, उत्साह र डरवाला भावना पैदा भएको बताएकी छिन् ।

उनले भनेकी छिन्-‘चलचित्र क्षेत्रमा काम गरेको यतिका बर्ष भइसक्दा पनि नयाँ चलचित्र रिलिज हुँदाको त्यो उत्सकुता, उत्साह र एक किसिमको डरवाला भावना कहिल्यै नजाने रहेछ ।’

यो चलचित्रमा आफूहरुले चाहेर पनि वा नचाहेर पनि बोल्न नसेकका बिषयहरुलाई उठान गरेको उनको भनाई छ । संगीता श्रेष्ठको निर्देशन र विजय राइको लगानीमा तयार भएको चलचित्रमा प्रियंकाको साथमा आयुष्मान देशराज जोशी, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारी, संजोग कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?