+
+

एभरेष्ट बैंकका कार्डहोल्डरलार्इ नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते ११:१६

२८ असाेज, काठमाडौं । एभरेष्ट बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अनुसार एभरेष्ट बैंकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउनेछन् ।

सम्झौतामा बैंकका अफिसीयल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?