+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवन राइनोजले भित्र्यायो दुर्इ भारतीय खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते २०:१४

काठमाडौं । खरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक ९ देखि २० सम्म सञ्चालन हुनेछ ।

पारस खड्का मार्की प्लेयर रहेको चितवन राइनोजले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौँमा पनि खेलिसकेका छन् ।

प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?