+
+
Shares

एनआईसी एशिया बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ११ गते १८:०९

११ कात्तिक, काठमाडाैं ।  एनआईसी एशिया बैंकले तेह्थुम जिल्लाको म्याङलुङमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ। म्याङलुङ नगरपालिका वडा नं १ स्थित शाखाको म्याङलुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङ्गफले आइतबार उद्घाटन गरे।

मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल बनेकाे बैंक बताउँछ ।

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेखमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?