+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कसलाई बिहेको प्रस्ताव राख्दैछन् हिमाल सागर ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १४:१३

गायक हिमाल सागर नयाँ गीत लिएर दर्शक–स्रोतामाँझ आएका छन् । उनले दुई दिनअघि यूट्यूवमा रिलिज गरेको ‘बाजा’ बोलको गीतले राम्रो रेस्पोन्स पाइरहेको छ ।

अमर थापाले लेखेको यो गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका हुन् । गीतमा हिमाल सागरले आफ्नै ट्रेन्डलाई पछ्याएका छन् ।

गीतको म्युजिक भिडियो पनि आकर्षक छ । सुब्रतराज आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा प्रियंका कार्की र सुनिल क्षेत्रीले अभिनय गरेका छन् ।

रिलिज भएको दुई दिनमा गीतले ८७ हजार भ्यूज पाएको छ । प्रारम्भिक प्रतिक्रियाबाट आफू उत्साहित बनेको गायक हिमाल सागरले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?