+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते ८:२६

२६ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।

संसदीय कार्य मन्त्री अनन्त कुमार क्यान्सरबाट पीडित थिए । उनको बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक व्यक्त गरेका छन् । मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताए ।

अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?