
२७ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ शुक्रबार मंगलबजारबाट सुन्धारातर्फ तानिएको छ । ललितपुरको पुल्चोकबाट मंगलबजार लगिएको रथ त्यहाँबाट तानेर सुन्धारातर्फ ल्याइएको हो ।
रथ यात्राका क्रममा स्थानीयले रथको पूजा पनि गर्ने गर्छन् । रथ तानेको हेर्न ठूलो संख्यामा सर्वसाधारण भेला भएका थिए । सडकदेखि घरको छतसम्म रथयात्रा हेर्ने मानिसको भीड थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4