
८ जेठ, काठमाडौं । एनआईसी एशिया बैंक र नोबेल हस्पिटलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक, बैंकका ग्राहक तथा उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५ प्रतिशत सम्मको छुट पाउने छन्।
सम्झौतामा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अस्पतालका निर्देशक सन्तोषमणी न्यौपानेले हस्ताक्षर गरे।बैंकका देसभरि २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4