+
+

नर्स बरालले आमरण अनसन तोडिन्

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १९:४०

९ जेठ, काठमाडौं । १० बुँदे माग राखेर दुई सातादेखि अनसनरत नर्स जीता बरालले आमरण अनसन तोडेकी छन् ।

माग पुरा गर्ने सरकारी प्रतिवद्धतापछि बराल अनसन तोड्न सहमत भएकी हुन् । लगतै स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले जुस पिलाएर अनसन तोडाए ।

नर्स र विरामी अनुपात मिलाउनुपर्ने, उचित सम्मानसहित तहगत पारिश्रमिक हुनुर्पो लगायतका १० बुँदे माग राख्दै बराल अनसन बसेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?