+
+

स्वदेशी कपडा उद्योगलाई विद्युत महशुलमा ५० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १७:२४

१५ जेठ, काठमाडाैं । सरकारले स्वेदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । अल्लो, बाँस,कपास जस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने नीति पनि सरकारले लिएको छ ।

यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा ५ प्रतिशत बिन्दुले अनुदान दिने पनि बजेटमा उल्लेख छ । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति पनि लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?