
गायिका सहिमा श्रेष्ठ नया“ गीतका साथमा बजारमा आएकी छिन् । उनी यसपट आइटम गीत ‘उम्लियो जवानी’ लिएर बजारमा आएकी हुन् । गीतकार किरण केसी ‘क्रोधी’का शब्दमा सहिमाले आवाज भरेकी छिन् ।
यो गीतको म्यूजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । गीतको म्यूजिक भिडियोमा अलिशा शर्मालाई देख्न सकिन्छ । गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4