+
+
Shares

अघि बढ्यो नीति तथा कार्यक्रममाथिको छलफल (लाइभ)

आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक वैशाख ३१ गते काठमाडौंमा सुरु भएको छ र आज ६ वटा कार्यसूची रहेका छन्।
  • नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची रहेको छ जुन राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेका थिए।
  • विपक्षी दलहरूको अवरोधका कारण बुधबार नीति तथा कार्यक्रममाथि छलफल सम्भव नभएपछि आज प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि छ।

३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन ।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची पनि आजै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?