+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पर्सीदेखि महिन्द्राको ‘मनसुन सर्भिस क्याम्प’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते २०:२३

१६ असार, काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवकर्सले ‘मनसुन सर्भिस क्याम्प’ संचालन गर्न लागेको छ।

क्याम्प यही १८ देखि २० गतेसम्म संचालन गरिने छ। कम्पनीका अनुसार सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन्।

योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यहरुमा १० प्रतिशत छुटको व्यवस्था साथै निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्नै व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

सेवा नेपालभरि एकैचोटी बालाजु अटोवर्कस अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध गरिने छ। सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वकशपमा बुकिङ्ग गर्नु पर्ने जानकारी कम्पनीले गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?