+
+

नवाज शरीफकी छोरी मरियम पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १५:५६

२३ असार, काठमाडौं । पाकिस्तान मुस्लिम लिग नवाजका उपाध्यक्ष मरियम नवाज शरीफ पक्राउ परेकी छन् । उनलाई पाकिस्तानको जाँच एजेन्सी नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनबी) ले चौधरी सुगर मिलको मुद्दामा नियन्त्रणमा लिएको हो ।

मरियमलाई त्यसबेला नियन्त्रणमा लिइएको हो, जब उनी कोट लखपत लेजमा पूर्वप्रधानमन्त्री समेत रहेका आफ्ना बाबु नवाज शरीफलाई भेट्न गएकी थिइन् ।

समाचारहरुमा जनाइएअनुसार पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बिलापल भुट्टो जरदारीले नेशनल असेम्बीले मरियमको गिरफ्तारीमाथि प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?