
२ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव उपस्थित नभएपछि उद्योग समितिको बैठक स्थगित भएको छ ।
सोमबारको बैठकबाट औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७५ पारित गर्ने तयारी थियो ।
विधेयकमाथि दफावार छलफल सकिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4