
१५ मंसिर, पोखरा । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।
रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
ढिस्कोमा पुरिएर ज्यान गुमाउने र घाइतेको नाम आउन खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4