
१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले चौथो मिनेटमै अग्रता लिएको छ ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4