+
+

मिक्स ट्रायथोलनमा भारतले जित्यो स्वर्ण, नेपालले रजत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते ११:११

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत मिक्स ट्रायथोलनमा नेपालले रजत पदक जितेको छ ।

पोखरा लेकसाइडमा भएको खेलमा नेपाल भारतसँग पराजित हुँदै रजत पदकमा समेटिएको हो ।

मिक्स ट्रायथोलनमा नेपालका तर्फबाट सोनी गुरुङ, दीपेश चौधरी, केशरी थापामगर र बसन्त थारुको समूहले प्रतिस्पर्धा गरेको थियो ।
खेलमा भारतले स्वर्णमा बाजी मारेको छ भने श्रीलंकाले काश्य पदक जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?