+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते २०:२७

९ पुस, काठमाडौं । आइएमई ग्रुपले ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच बैंकिङ्ग साझेदारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे’को बैंकिङ साझेदार संस्था हुनेछ।

सम्झौतापछि लुम्बिनी विकास बैंकका ग्राहकले खाताको पैसा आइएमईमा रकमान्तर गर्न सक्छन्।

साथै ‘आइएमई पे’मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्नसक्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?