+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिंगुसको टोकाइबाट गोरखामा दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १६:२६

७ फागुन, गोरखा । सिंगुसको टोकाइबाट वुधबार पालुङटार नगरपालिका–३ कदलीमा दुई जना घाइते भएका छन् । ४५ बर्षकी केशमती गिरी र २१ बर्षकी अस्मिता गिरी घाइते भएको प्रहरीले जनाएको छ ।

नजिकैको जंगलमा बाख्रा चराउन गएका बेला उनीहरुलाई सिंगुसले टोकेको डीएसपी बासुदेव खतिवडाले बताए । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?