+
+

नेरोल्याक ब्रान्ड जापानी कम्पनीकै भएको सर्वोच्चको फैसला

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते २१:३८

काठमाडौं । सर्वोच्च अदालतले नेरोल्याक ब्रान्ड नेपालीको नभई जापानी कम्पनीकै भएको फैसला सुनाएको छ ।

नेरोल्याकको ट्रेडमार्कबारे जापानी र नेपाली कम्पनीबीच विवाद भएपछि सर्वोच्चमा मुद्दा परेको थियो । बुधबार न्यायाधीशद्धय तेजबहादुर केसी र बमबहादुर श्रेष्ठको संयुक्त इजलासले तल्लो अदालतको निर्णय उल्टाउँदै जापानी वहुराष्ट्रिय कम्पनी ‘कान्साइ पेन्ट्स’को पक्षमा फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?