
२० फागुन, काठमाडौं । निमेषराज सापकोटाको पहिलो कविता संग्रह ‘खोज्दै हिँड्दा आफैंलाई’ बजारमा आएको छ ।
युवा पुस्तामाझ रुचाइएका कवि सापकोटा फुटकर कविता र अखबारी लेखनमा सक्रिय छन् । पाँच भागमा बाँडिएको कविता संग्रहमा कूल ३५ वटा कविता समेटिएका छन् ।
सापकोटाका अधिकांश कविता प्रेम, जीवन र मानविय सम्बन्धमाथि केन्द्रीत रहेका छन् ।
‘इन्डिगो इन्क प्रकाशन’ले प्रकाशित गरेको कवितासंग्रहको मूल्य २ सय ५० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4