+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोना रोकथाम कोषमा नेकपा सांसदको १५ दिनको तलब

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १९:४२

१० चैत, बुटवल । प्रदेश सरकारले स्थापना गरेको कोरोना विपद कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले १५ दिन बराबरको तलब दिने निर्णय गरेका छन् ।

प्रदेश सरकारको सोमबार बसेको बैठकले दस करोडको विपद् कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

यसलगत्तै नेकपा सांसदहरूले सोही कोषमा आफुहरुको आधा महिना बराबरको तलब जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ढकालले जानकारी दिए । प्रदेशसभामा नेकपाका ५९ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?