
कांग्रेस सभापति शेरबहादुर देउवा ।
२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यलाभको कामना गरेका छन् ।
देउवाले मंगलबार एक टिव्ट गर्दै जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
Best wishes to Prime Minister @BorisJohnson for his speedy recovery. I pray for his good health.
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 7, 2020
‘म प्रधानमन्त्री बोरिस जोन्सिनको शीर्घ स्वास्थ्यलाभको कामना गर्दछु । म उहाँको राम्रो स्वास्थ्यका लागि प्रार्थना गर्दछु,’ जोन्सनलाई मेन्सन गर्दै देउवाले ट्विटरमा लेखेका छन् ।
बेलायती प्रधानमन्त्री जोन्सनको कोरानो परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।कोरोना पुष्टिपछि अस्पताल भर्ना भएका उनको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4