+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चिनियाँ सहयोगको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते २०:४२

२७ वैशाख, काठमाडौं । चीनले नेपाललाई दिएको कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

पहिलो लटको सामान शनिबार काठमाडौं आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले जानकारी दिएकी छन् । उनले ट्वीट गर्दै टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क लगायतका सामाग्री आएको जानकारी दिएकी हुन् ।

चीनले चैत १६ गते पनि नेपाललाई केही स्वास्थ्य सामग्री दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?