+
+
WC Series
पोखरा एभेन्जर्स 2025
49/3 (7.5)
VS
७३ बलमा ११७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नागरिकता विधेयकविरुद्व गठबन्धन बनाउन सिके राउतको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते ११:३४

२१ असार, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गठबन्धन बनाएर आन्दोलन गर्न अन्य दलहरुलाई आह्वान गरेको छ ।

पार्टीको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष डा. सिके राउतले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण शक्तिहरुको गठबन्धन बनाएर अगाडि बढ्दा आन्दोलनलाई निर्णायक बनाउन सकिने उनले बताएका छन् ।

डा. राउतले जारी गरेको विज्ञप्तिमा गठबन्धनको नाम, एजेन्डा तथा आन्दोलनका कार्यक्रमहरु आपसी छलफलबाट टुंगो लगाइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?