Comments Add Comment

आहा ! बल्ल शीतल भयो (फोटो फिचर)

२१ असार, काठमाडौं । दिनको समयमा वर्षा हुन छाडेपछि काठमाडौं उपत्यकामा गर्मी हृवात्तै बढेको छ । रातिमा वर्षा भए पनि दिनमा चर्को घाम लाग्ने हुनाले गर्मी बढेको छ ।

विगतका वर्षमा गर्मी मौसममा स्विमिङ पुलमा पौडी खेल्नेहरूको संख्या धेरै हुन्थ्यो । तर यस वर्ष कोरोना महामारीका कारण स्विमिङ पुलहरु बन्द छन् । भक्तपुरमा केही बालबालिकाले नः पोखरीमा पौडी खेलेर आनन्द लिए । त्यस्तै, वाग्मती नदीको धमिलो पानीमा पौडी खेल्ने बालबालिकाहरू पनि भेटिए ।

हेर्नुहोस् तस्वीरहरु –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment