+
+

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १६:४८

२९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरका संक्रमित मध्ये तीन जना २६ वर्ष र २९ वर्षकी महिला तथा १२ वर्षका पुरुष ललितपुर महानगरका हुन् । यस्तै बाग्मती गाउँपालिकाकी ६६ वर्षीया महिला र महालक्ष्मी नगरपालिकाका ५५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?